संसारभरका यहोवाका साक्षीहरू

सियरा लियोन

  • फ्रिटाउन, सियरा लियोन—थेम्ने भाषाको सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैँभरि बाँच्नुहोस्‌ पुस्तिका दिँदै

  • फ्रिटाउन पेनिनसुला, सियरा लियोन—राज्यभवनमा सभामा उपस्थित हुन छिमेकीलाई निम्तो दिँदै

  • फ्रिटाउन, सियरा लियोन—थेम्ने भाषाको सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैँभरि बाँच्नुहोस्‌ पुस्तिका दिँदै

  • फ्रिटाउन पेनिनसुला, सियरा लियोन—राज्यभवनमा सभामा उपस्थित हुन छिमेकीलाई निम्तो दिँदै

संक्षिप्त जानकारी—सियरा लियोन

  • जनसङ्ख्या: ८४,७२,०००
  • बाइबल सिकाउने सेवकहरू: २,५६४
  • मण्डली: ४२
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३,६२१

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनले चमेनागृहमा यहोवाका साक्षीहरूमाझ प्रेम देखे

यदि तपाईं सन्‌ १९९० पछि मात्र यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित हुनुभएको छ भने हामीले वर्षौंसम्म अधिवेशनहरूमा गरेको एउटा प्रबन्धबारे पढेर तपाईं छक्कै पर्नुहुनेछ।