संसारभरका यहोवाका साक्षीहरू

पोल्याण्ड

  • वर्ल्ड टाउन, डान्सीग, पोल्याण्ड—प्रहरीधरहरा पत्रिका दिँदै

संक्षिप्त जानकारी—पोल्याण्ड

  • जनसङ्ख्या: ३,७७,४९,०००
  • बाइबल सिकाउने सेवकहरू: १,१६,३०७
  • मण्डली: १,२६७
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३२८

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

“युद्धको कोलाहल अनि युद्धको खबर”-बीच राहतकार्य

युद्ध चर्किरहेको भए तापनि युक्रेनका हाम्रा भाइबहिनीलाई कसरी राहत सामग्री वितरण गरिँदै छ? राहतकार्यले भाइबहिनीमा कस्तो प्रभाव पारेको छ?