संसारभरका यहोवाका साक्षीहरू

फिलिपिन्स

  • मनिला, फिलिपिन्स—इन्ट्रमुरोस जिल्लामा बाइबलको सन्देश सुनाउँदै

  • बेलर, अरोरा प्रान्त, फिलिपिन्स—स्थानीय बासिन्दालाई सभामा आउन निम्तो दिंदै

  • मनिला, फिलिपिन्स—इन्ट्रमुरोस जिल्लामा बाइबलको सन्देश सुनाउँदै

  • बेलर, अरोरा प्रान्त, फिलिपिन्स—स्थानीय बासिन्दालाई सभामा आउन निम्तो दिंदै

संक्षिप्त जानकारी—फिलिपिन्स

  • जनसङ्ख्या: ११,३९,६४,०००
  • बाइबल सिकाउने सेवकहरू: २,५३,८७६
  • मण्डली: ३,५५२
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४६४

प्रहरीधरहरा—अध्ययन संस्करण

“सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”

जवान छँदादेखि विभिन्न असाइनमेन्ट पूरा गर्ने क्रममा डेन्टन हप्किन्सनले यहोवाले सबै जातिलाई प्रेम गर्नुहुन्छ भनेर बुझ्ने मदत पाए।

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—फिलिपिन्स

केहीलाई आफ्नो जागिर छोड्न, सरसामान बेचबिखन गर्न र फिलिपिन्सको विकट इलाकामा बसाइँ सर्न केले उत्प्रेरित गऱ्यो, सिक्नुहोस्।