संसारभरका यहोवाका साक्षीहरू

पापुआ न्यु गिनी

  • पोर्ट मोरेस्बी, पापुआ न्यु गिनी—तोक पिसिन भाषाको बाइबलबाट एउटा शास्त्रपद देखाउँदै

संक्षिप्त जानकारी—पापुआ न्यु गिनी

  • जनसङ्ख्या: ९४,६६,०००
  • बाइबल सिकाउने सेवकहरू: ५,६९२
  • मण्डली: ८९
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १,९९९

हाम्रो अभिलेखालयबाट

लाइटबेरर-ले आध्यात्मिक ज्योति दक्षिणपूर्वी एसियामा लैजान्छ

लाइटबेरर-को सानो टोलीले खेदोको बाबजुद साहसी भई बाइबल सत्यको ज्योति घना बस्तीहरू भएको विशाल इलाकामा फैलायो।