संसारभरका यहोवाका साक्षीहरू

पानामा

  • गुना याला, पानामा—नुरदुपको टापुमा गुनाका (पहिला कुना भनिने) माझीलाई उनकै भाषामा प्रचार गर्दै

संक्षिप्त जानकारी—पानामा

  • जनसङ्ख्या: ४५,११,०००
  • बाइबल सिकाउने सेवकहरू: १८,५२५
  • मण्डली: ३१०
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: २४७