संसारभरका यहोवाका साक्षीहरू

नेपाल

  • थर्पु गाउँ, नेपाल—तामाङ किसानसँग बाइबलबाट छलफल गर्दै

संक्षिप्त जानकारी—नेपाल

  • जनसङ्ख्या: २,९१,६५,०००
  • बाइबल सिकाउने सेवकहरू: २,८२३
  • मण्डली: ४३
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १०,४६५

ब्यूँझनुहोस्!

“यस्तो प्रेम देखेर हाम्रो मनै छोयो”

अप्रिल २५, २०१५ शनिबारको दिन नेपालमा ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गयो। साँचो ख्रीष्टियन धर्म मान्ने व्यक्तिहरू मायालु र व्यावहारिक हुन्छन्‌ भनेर यहोवाका साक्षीहरूले कसरी देखाए?

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे

विदेशमा सेवा गरेका थुप्रै दिदीबहिनी सुरुमा विदेशी भूमिमा बसाइँ सर्न हिचकिचाएका थिए। तिनीहरूले कसरी साहस बटुले? तिनीहरूले विदेशमा सेवा गर्दा के-कस्तो कुरा सिके?