संसारभरका यहोवाका साक्षीहरू

नर्वे

  • फिनमार्कशिदा, नर्वे—सामीहरूलाई प्रचार गर्दै

  • रनहेम, नर्वे—बाइबल किन पढ्‌नुपर्छ? भिडियो देखाउँदै, पछाडि आकाशमा ध्रुवीय ज्योतिको (अरोरा) दृश्‍य

  • फिनमार्कशिदा, नर्वे—सामीहरूलाई प्रचार गर्दै

  • रनहेम, नर्वे—बाइबल किन पढ्‌नुपर्छ? भिडियो देखाउँदै, पछाडि आकाशमा ध्रुवीय ज्योतिको (अरोरा) दृश्‍य

संक्षिप्त जानकारी—नर्वे

  • जनसङ्ख्या: ५५,०४,०००
  • बाइबल सिकाउने सेवकहरू: १२,०३४
  • मण्डली: १६२
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४६४

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—नर्वे

एउटा अप्रत्याशित प्रश्नले कसरी एउटा परिवारलाई प्रकाशनहरूको आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न उत्प्रेरित गऱ्यो?