संसारभरका यहोवाका साक्षीहरू

नाइजेरिया

  • ईडनरे, नाइजेरिया—प्रहरीधरहरा पत्रिका दिंदै

संक्षिप्त जानकारी—नाइजेरिया

  • जनसङ्ख्या: २२,२१,८२,०००
  • बाइबल सिकाउने सेवकहरू: ४,००,३७५
  • मण्डली: ६,०७१
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ५८९

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

इन्टरनेट नपुगेको ठाउँमा JW स्याटेलाइट च्यानल पुग्छ

इन्टरनेटको सुविधा नभए पनि अफ्रिकाका हाम्रा भाइबहिनीहरूले कसरी JW ब्रोडकास्टिङ कार्यक्रम हेर्न सकेका छन्‌?

प्रहरीधरहरा—अध्ययन संस्करण

अनमोल ख्रिष्टियन सम्पदा पाएकोले म फस्टाउन सकेँ

करिब ८० वर्षदेखि वफादार भई यहोवाको सेवा गरिरहनुभएका भाइ वुडवर्थ मिल्जको जीवनी पढ्‌नुहोस्‌।