संसारभरका यहोवाका साक्षीहरू

मोजाम्बिक

  • मोजाम्बिकको मापुटो नजिकै रहेको बाइरो दोस पेस्कासोरेस भन्‍ने ठाउँमा प्रहरीधरहरा पत्रिका प्रस्तुत गर्दै

संक्षिप्त जानकारी—मोजाम्बिक

  • जनसङ्ख्या: ३,२४,२०,०००
  • बाइबल सिकाउने सेवकहरू: ८७,६६८
  • मण्डली: १,६५१
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३९८

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

टेलिभिजन अनि रेडियोमार्फत अधिवेशनको कार्यक्रम प्रसारण

सन्‌ २०२० को अधिवेशन इन्टरनेटमार्फत उपलब्ध गराइएको थियो। तर मलावी र मोजाम्बिकमा धेरै जनासँग इन्टरनेटको सुविधा छैन। त्यसोभए उहाँहरूले अधिवेशनबाट कसरी लाभ उठाउनुभयो?