संसारभरका यहोवाका साक्षीहरू

मलेसिया

  • जर्ज टाउन, मलेशिया—परमेश्‍वरको राज्यबारे प्रचार गर्दै

संक्षिप्त जानकारी—मलेसिया

  • जनसङ्ख्या: ३,३२,००,०००
  • बाइबल सिकाउने सेवकहरू: ५,६४५
  • मण्डली: ११९
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ५,९५९

हाम्रो अभिलेखालयबाट

लाइटबेरर-ले आध्यात्मिक ज्योति दक्षिणपूर्वी एसियामा लैजान्छ

लाइटबेरर-को सानो टोलीले खेदोको बाबजुद साहसी भई बाइबल सत्यको ज्योति घना बस्तीहरू भएको विशाल इलाकामा फैलायो।