संसारभरका यहोवाका साक्षीहरू

मेक्सिको

  • पालिसियो डि बायास आर्टिस, मेक्सिको सिटी, मेक्सिको—बाइबलबाट सिकाउँदै

  • बेतान्या, चियापास स्टेट, मेक्सिको—सौटसिल भाषाको पुस्तिका दिंदै

  • सन मिगेल डे अयन्डे, ग्वानाहोतो स्टेट, मेक्सिको—बाइबल पद देखाउँदै

संक्षिप्त जानकारी—मेक्सिको

  • जनसङ्ख्या: १३,२८,३४,०००
  • बाइबल सिकाउने सेवकहरू: ८,६४,७३८
  • मण्डली: १२,७०६
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १५५

प्रहरीधरहरा—अध्ययन संस्करण

“अर्को सम्मेलन कहिले हुन्छ होला है?”

सन्‌ १९३२ मा मेक्सिको सिटीमा आयोजना गरिएको अधिवेशनमा लगभग १५० जना मात्र उपस्थित भएका थिए। तैपनि त्यो अधिवेशन विशेष थियो, किन?

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मेक्सिकोमा

प्रचारकार्य विस्तार गर्न कति जना युवाहरूले चुनौतीको सामना गरे, थाह पाउनुहोस्।