संसारभरका यहोवाका साक्षीहरू

म्यानमार

  • दे बाउट नाउ, म्यानमार—बाइबल अध्ययन गर्ने प्रकाशन प्रस्तुत गर्दै

संक्षिप्त जानकारी—म्यानमार

  • जनसङ्ख्या: ५,६१,४५,०००
  • बाइबल सिकाउने सेवकहरू: ५,१७१
  • मण्डली: ९६
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १०,९६२

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—म्यानमार

थुप्रै यहोवाका साक्षीहरू किन आफ्नो देश छोडेर म्यानमारमा भइरहेको आध्यात्मिक कटनीको कामलाई सघाउन आए?