संसारभरका यहोवाका साक्षीहरू

काजकस्तान

संक्षिप्त जानकारी—काजकस्तान

  • जनसङ्ख्या: १,९८,९९,०००
  • बाइबल सिकाउने सेवकहरू: १७,२८७
  • मण्डली: २२९
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १,१६४

ब्यूँझनुहोस्!

काजकस्तान भ्रमण

काजाकहरू पहिले-पहिले घुमन्ते जीवन बिताउने गर्थे र युर्टमा बस्थे। उनीहरूको आधुनिक जीवनशैलीमा कसरी परम्परागत संस्कृति झल्किन्छ?