संसारभरका यहोवाका साक्षीहरू

कोरिया गणतन्त्र

  • सेमचेङ्‌ग-डोन, सियोल, दक्षिण कोरिया—बाइबलबाट सिकाउँदै

  • डाराएङ्‌गी गाउँ, नामहे-डो टापु, दक्षिण कोरिया—सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका दिंदै

  • नोनसान-सी, चुङनाम, दक्षिण कोरिया—अन्‍न भण्डारबाट खाने कुरा लिंदै गरेकी घरधनीलाई प्रचार गर्दै

संक्षिप्त जानकारी—कोरिया गणतन्त्र

  • जनसङ्ख्या: ५,१४,०८,०००
  • बाइबल सिकाउने सेवकहरू: १,०६,१६१
  • मण्डली: १,२५२
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४८५