संसारभरका यहोवाका साक्षीहरू

जापान

  • टोकियो, जापान—सुस्त श्रवण भएकी एक महिलालाई jw.org चलाएर बाइबलको सन्देश प्रचार गर्दै

  • कामाइशी, जापान—सन्‌ २०११ मा आएको सुनामी र भूकम्पबाट पीडितहरूको अस्थायी घरहरूमा गएर कुराकानी गर्दै यहोवाका साक्षीहरू

संक्षिप्त जानकारी—जापान

  • जनसङ्ख्या: १२,४७,५२,०००
  • बाइबल सिकाउने सेवकहरू: २,१४,४५७
  • मण्डली: २,८८८
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ५८३

प्रहरीधरहरा—अध्ययन संस्करण

सूर्योदयको देशमा बाइबलको सत्य उदाउँछ

विशेष तरिकामा बनाइएका “येहू”-ले जापानमा बाइबलको सत्य फैलाउन मदत गऱ्यो।