संसारभरका यहोवाका साक्षीहरू

आयरल्याण्ड

  • डब्लिन, आयरल्याण्ड—ग्राण्ड कनाल स्क्वेयरमा के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिँदै

संक्षिप्त जानकारी—आयरल्याण्ड

  • जनसङ्ख्या: ७०,५२,०००
  • बाइबल सिकाउने सेवकहरू: ७,९७४
  • मण्डली: १२१
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ९०७