संसारभरका यहोवाका साक्षीहरू

इन्डोनेसिया

  • बाली, इन्डोनेसिया—उबूड गाउँ नजिकैको खेतमा काम गरिरहेका मानिसहरूलाई बाइबलबारे सिकाउँदै

संक्षिप्त जानकारी—इन्डोनेसिया

  • जनसङ्ख्या: २८,१८,४४,०००
  • बाइबल सिकाउने सेवकहरू: ३१,०२३
  • मण्डली: ४९१
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ९,२७५

हाम्रो अभिलेखालयबाट

लाइटबेरर-ले आध्यात्मिक ज्योति दक्षिणपूर्वी एसियामा लैजान्छ

लाइटबेरर-को सानो टोलीले खेदोको बाबजुद साहसी भई बाइबल सत्यको ज्योति घना बस्तीहरू भएको विशाल इलाकामा फैलायो।

ब्यूँझनुहोस्!

इन्डोनेसिया भ्रमण

मित्रैलो, धीरजी र अतिथि-सत्कार गर्ने मानिसहरूको संस्कृति र रहनसहन थाह पाउनुहोस्‌।