संसारभरका यहोवाका साक्षीहरू

क्रोएसिया

  • जाग्रेब, क्रोएसिया—इलिजा स्ट्रीटमा प्रहरीधरहरा दिंदै

  • रोभिन्ज, क्रोएसिया—परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका प्रस्तुत गर्दै

  • रोभिन्ज, क्रोएसिया—बाइबलले वास्तवमा के सिकाउँछ? किताबबाट अध्ययन गराउँदै

  • जग्रिब, क्रोएसिया—जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ? पर्चा प्रस्तुत गर्दै

  • जग्रिब, क्रोएसिया—बाइबलमा दिएको आसाको सन्देश बाढ्‌दै

  • पुला, क्रोएसिया—पुरातन रोमी एम्पिथियटर नजिक हाम्रो भविष्य कस्तो होला? पर्चा प्रस्तुत गर्दै

  • क्यास्टेल गोमिलिका, दाल्मेसा, क्रोएसिया—खाना खान बसेका डुङ्‌गा स्टेसनमा काम गर्ने व्यक्‍तिलाई बाइबलमा आधारित प्रकाशन देखाउँदै

संक्षिप्त जानकारी—क्रोएसिया

  • जनसङ्ख्या: ४०,३८,०००
  • बाइबल सिकाउने सेवकहरू: ४,६८७
  • मण्डली: ५७
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ८७०