संसारभरका यहोवाका साक्षीहरू

हङकङ

  • साव का वान, हङकङ—ब्यूँझनुहोस्‌! प्रस्तुत गर्दै

संक्षिप्त जानकारी—हङकङ

  • जनसङ्ख्या: ७४,९८,०००
  • बाइबल सिकाउने सेवकहरू: ५,४६४
  • मण्डली: ७०
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १,३८०