संसारभरका यहोवाका साक्षीहरू

फ्रेन्च गुयना

संक्षिप्त जानकारी—फ्रेन्च गुयना

  • जनसङ्ख्या: ३,१२,०००
  • बाइबल सिकाउने सेवकहरू: २,९३७
  • मण्डली: ४६
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १०९

अनुभव

मारोनी नदीमा गरिएको प्रचार अभियान

तेह्र जना यहोवाका साक्षीहरूको एउटा समूह दक्षिण अमेरिकाको विशाल अमेजन जङ्‌गलमा बसोबास गर्ने मानिसहरूलाई बाइबलमा पाइने आशाको सन्देश बाँड्‌न जान्छ।