संसारभरका यहोवाका साक्षीहरू

स्पेन

  • बार्सिलोना, स्पेन—यहाँ साक्षीहरू विभिन्‍न भाषा जस्तै: अरबी, क्याटालान, अङ्‌ग्रेजी, फ्रान्सेली, स्पेनिस र उर्दू भाषामा प्रचार गर्छन्‌

  • अगाएते, क्यानरी टापु, स्पेन—परमेश्‍वरबाट आएको सुसमाचार पुस्तिका प्रस्तुत गर्दै

संक्षिप्त जानकारी—स्पेन

  • जनसङ्ख्या: ४,८१,९७,०००
  • बाइबल सिकाउने सेवकहरू: १,२२,०६१
  • मण्डली: १,३९७
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३९७

अनुभव

विश्‍वासको जाँच गरेको किल्ला

आफ्नो अन्तस्करणले नदिएकोले स्पेनका सयौँ यहोवाका साक्षीहरूले सेनामा भर्ती हुन इन्कार गरे। त्यसैले सान्टा काटालिना नामक किल्लामा तिनीहरूलाई कैदी बनाएर राखियो।

ब्यूँझनुहोस्!

स्पेन भ्रमण

स्पेन भौगोलिक र जातीय विविधता भएको देश हो। स्पेनमा एउटा महत्त्वपूर्ण खाद्य सामग्री संसारका अरू देशमा भन्दा धेरै उत्पादन हुन्छ।

प्रहरीधरहरा—अध्ययन संस्करण

साँचो अर्थमा दिदीबहिनी बनेका ननहरू

कुन कुराले गर्दा तिनीहरूले मठ छोडे र क्याथोलिक धर्म त्यागे?