संसारभरका यहोवाका साक्षीहरू

इक्वेडर

  • च्याम्बो, इक्वेडर—कुइचुआ भाषाको पुस्तिका दिँदै

संक्षिप्त जानकारी—इक्वेडर

  • जनसङ्ख्या: १,६९,३९,०००
  • बाइबल सिकाउने सेवकहरू: १,००,१९५
  • मण्डली: १,२१२
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १७१

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

आदिवासी समुदायमा धार्मिक स्वतन्त्रताको लागि लड्‌दै

विरोधीहरूले यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रताको हनन गर्न खोज्दा हाम्रा भाइहरूले मदत गर्नको लागि तुरुन्तै कदम चाले।