संसारभरका यहोवाका साक्षीहरू

केप भर्ड

  • मिन्डेलु, केप भर्ड—परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाबाट प्रचार गर्दै

संक्षिप्त जानकारी—केप भर्ड

  • जनसङ्ख्या: ५,७३,०००
  • बाइबल सिकाउने सेवकहरू: २,२७७
  • मण्डली: ३५
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: २५६