संसारभरका यहोवाका साक्षीहरू

बोत्स्वाना

  • सपुपा, बोत्स्वाना—ओकाभाङ्‌गो नदीमा जलारीलाई प्रचार गर्दै

संक्षिप्त जानकारी—बोत्स्वाना

  • जनसङ्ख्या: २३,४६,०००
  • बाइबल सिकाउने सेवकहरू: २,३९१
  • मण्डली: ४२
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १,०१६