संसारभरका यहोवाका साक्षीहरू

ब्राजिल

संक्षिप्त जानकारी—ब्राजिल

  • जनसङ्ख्या: २०,३०,६३,०००
  • बाइबल सिकाउने सेवकहरू: ९,०७,१२१
  • मण्डली: १२,६३७
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: २२६

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ब्राजिल

परमेश्‍वरको सेवा गर्न अर्कै ठाउँमा सरेका व्यक्‍तिहरूको प्रोत्साहनजनक अनुभव पढ्‌नुहोस्‌।