संसारभरका यहोवाका साक्षीहरू

बुर्किना फासो

  • माँगा, बुर्किना फासो—कपासको कटनीको समयमा प्रचार गर्दै

संक्षिप्त जानकारी—बुर्किना फासो

  • जनसङ्ख्या: २,२७,२१,०००
  • बाइबल सिकाउने सेवकहरू: १,९८६
  • मण्डली: ५०
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १२,४७०

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्‍चिम अफ्रिका

युरोप छोडेर पश्‍चिम अफ्रिकामा बसाइँ सर्न केही किन उत्प्रेरित भए र नतिजा कस्तो भयो?

प्रहरीधरहरा—अध्ययन संस्करण

परमेश्‍वरको नजिक जान मेरो निम्ति असल छ

नौ वर्षको छँदादेखि सारा माइगाको उचाइ बढ्‌ने क्रम रोकियो तर तिनको आध्यात्मिक उचाइ भने बढिरह्‍यो।