संसारभरका यहोवाका साक्षीहरू

अजरबैजान

  • बाकु, अजरबैजान—हेदर अलियब सेन्टर नजिक साक्षी दिंदै

संक्षिप्त जानकारी—अजरबैजान

  • जनसङ्ख्या: १,०१,२७,०००
  • बाइबल सिकाउने सेवकहरू: १,७३६
  • मण्डली: २३
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ५,९१२