संसारभरका यहोवाका साक्षीहरू

अस्ट्रेलिया

  • वोलोङगङ, न्यु साउथ वेल्स, अस्ट्रेलिया—सभामा आउन निम्तो दिंदै

संक्षिप्त जानकारी—अस्ट्रेलिया

  • जनसङ्ख्या: २,६६,३६,०००
  • बाइबल सिकाउने सेवकहरू: ७१,१८८
  • मण्डली: ७२६
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३७९

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ओसेनिया

आवश्यकता बढी भएको ठाउँ ओसेनियामा सेवा गर्ने कोही-कोही यहोवाका साक्षीले कस्तो चुनौतीको सामना गरेका छन्‌?

प्रचारकार्य

टाढाको इलाकामा साक्षी दिने—अस्ट्रेलिया

एउटा परिवार सहरबाट निकै टाढा पर्ने इलाकामा बस्ने मानिसहरूलाई सुसमाचार सुनाउन जाँदै छ। तपाईं पनि उनीहरूसँगै यात्रा गरेको कल्पना गर्नुहोस्‌।