संसारभरका यहोवाका साक्षीहरू

अस्ट्रिया

  • हालस्टाट, अस्ट्रिया—घरघरको प्रचारकार्य

  • भियना, अस्ट्रिया—मिखेइलाप्लाजमा प्रचार गर्दै

  • हालस्टाट, अस्ट्रिया—घरघरको प्रचारकार्य

  • भियना, अस्ट्रिया—मिखेइलाप्लाजमा प्रचार गर्दै

संक्षिप्त जानकारी—अस्ट्रिया

  • जनसङ्ख्या: ९१,०५,०००
  • बाइबल सिकाउने सेवकहरू: २२,४४३
  • मण्डली: २८३
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४११

प्रहरीधरहरा—अध्ययन संस्करण

एउटा बुबा गुमाएँ—तर अर्को पाएँ

परिचालक निकायको सदस्य गेरिट लोशको जीवनी पढ्नुहोस्।