संसारभरका यहोवाका साक्षीहरू

अर्जेन्टिना

  • क्याटामार्का, अर्जेन्टिना—अलुम्ब्रेरा गाउँ नजिकै एक जना गोठालोलाई बाइबलको शास्त्रपद देखाउँदै

संक्षिप्त जानकारी—अर्जेन्टिना

  • जनसङ्ख्या: ४,६०,४५,०००
  • बाइबल सिकाउने सेवकहरू: १,५३,७५१
  • मण्डली: १,९३८
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३०१