संसारभरका यहोवाका साक्षीहरू

अंगोला

  • बेन्ग्‌वेला, अंगोला—अंगोलन साङ्‌केतिक भाषामा बाइबल अध्ययन सञ्चालन गर्दै

संक्षिप्त जानकारी—अंगोला

  • जनसङ्ख्या: ३,६१,४९,०००
  • बाइबल सिकाउने सेवकहरू: १,६९,९६०
  • मण्डली: २,५६७
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: २२१

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

प्रकोपको मारमा परेकाहरूलाई राहत वितरण गर्दै

सेवा वर्ष २०२० को दौडान हाम्रा लाखौँ भाइबहिनी महामारी र प्राकृतिक प्रकोपको मारमा परे। तिनीहरूलाई मदत गर्न हामीले के गऱ्‍यौँ?