हाम्रो प्रचारकार्य

प्रचारकार्य

टाढाको इलाकामा साक्षी दिने—अस्ट्रेलिया

एउटा परिवार सहरबाट निकै टाढा पर्ने इलाकामा बस्ने मानिसहरूलाई सुसमाचार सुनाउन जाँदै छ। तपाईं पनि उनीहरूसँगै यात्रा गरेको कल्पना गर्नुहोस्‌।

प्रचारकार्य

टाढाको इलाकामा साक्षी दिने—अस्ट्रेलिया

एउटा परिवार सहरबाट निकै टाढा पर्ने इलाकामा बस्ने मानिसहरूलाई सुसमाचार सुनाउन जाँदै छ। तपाईं पनि उनीहरूसँगै यात्रा गरेको कल्पना गर्नुहोस्‌।

बाइबलको सन्देश—सुदूर उत्तर क्षेत्रमा

कठिनाइको बाबजुद यहोवाका साक्षीहरूले सुदूर उत्तर क्षेत्रमा चासो दिने मानिसहरूलाई बाइबल अध्ययन गराउँदै छन्‌।

एक लाख पैंसट्ठी हजारभन्दा धेरै ट्रली

हुन त अहिले पनि घरघरको प्रचारकार्य बाइबलको सन्देश सुनाउने मुख्य तरिका हो। तर ट्रलीमा साहित्यहरू राखेर मानिसहरूलाई बाइबलको सन्देश सुनाउनु पनि प्रभावकारी साबित भएको छ।

यहोवाका साक्षीहरूको शिखर सङ्‌ख्या

अगस्त २०१४ मा ८० लाख यहोवाका साक्षीहरू थिए। प्रथम विश्‍वयुद्धपछि तिनीहरूको सङ्‌ख्या कसरी बढ्‌दै गयो?

विश्‍वव्यापी अभियानले JW.ORG को विज्ञापन गर्छ

यहोवाका साक्षीहरूले अगस्त २०१४ मा तिनीहरूको वेबसाइट jw.org को विज्ञापन गर्न पर्चा वितरण गरे। त्यसको नतिजा कस्तो भयो?

JW.ORG—बाइबलको सन्देश फैलाउने प्रभावकारी माध्यम

जवानदेखि वृद्ध, सबै उमेरका यहोवाका साक्षीहरू नयाँ डिजाइनको वेबसाइट चलाएर सकेसम्म धेरै मानिसलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन मन पराउँछन्‌।