सीधै सामग्रीमा जाने

बाइबलको सारांश

बाइबलको सारांश

बाइबल इतिहासमा सबैभन्दा धेरै वितरण भएको किताब हो अनि धेरै मानिसले यसको कदर गर्छन्‌। तर तपाईँलाई लाग्ला, ‘यो प्रख्यात किताबमा के छ?’

बाइबल—यसले दिने सन्देश के हो? पुस्तिकामा बाइबलको सारांशलाई छोटोमीठो तरिकामा प्रस्तुत गरिएको छ। यसबाट तपाईँले सम्पूर्ण बाइबलको मूलभूत विषय बुझ्न सक्नुहुन्छ। यसमा सृष्टिबारे उत्पत्तिको किताबमा दिइएको विवरणदेखि प्रकाशको किताबमा पाइने भविष्यको आशाबारे छोटकरीमा बताइएको छ। साथै यसमा बाइबलमा उल्लेख गरिएका महत्त्वपूर्ण घटनाहरूको कालक्रम पाइन्छ। यसमा छलफलका लागि आकर्षक चित्रहरू र सोच्न लगाउने प्रश्‍नहरू पनि छन्‌।

बाइबल—यसले दिने सन्देश के हो? अनलाइन पढ्‌नुहोस्‌।