सीधै सामग्रीमा जाने

बाइबलले वास्तवमा के सिकाउँछ? (अध्ययन निर्देशिका)

यी अध्ययन निर्देशिकाहरूले बाइबलको शिक्षा बुझ्न र अरूलाई बुझाउन मदत गर्छ।

अध्याय १

परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?​—⁠भाग १

“परमेश्वरले खराब मानिसहरूलाई सजायस्वरूप दुःख दिनुहुन्छ” भन्ने मानिसहरूलाई तपाईं कसरी जवाफ दिनुहुन्छ?

अध्याय १

परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?​—⁠भाग २

के साँच्चै परमेश्वरको मित्र बन्न सम्भव छ?

अध्याय २

बाइबल​—⁠परमेश्वरले दिनुभएको किताब (भाग १)

बाइबल मानिसहरूले लेखेका हुन्‌ भने यसलाई कसरी ‘परमेश्वरले दिनुभएको किताब’ भन्न सकिन्छ?

अध्याय २

बाइबल​—⁠परमेश्वरले दिनुभएको किताब (भाग २)

बाइबलको एउटा पक्षले बाइबल परमेश्वरले दिनुभएको किताब हो भन्ने कुरामा मानिसहरूलाई विश्वस्त बनाउँछ।

अध्याय ३

परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो? (भाग १)

के परमेश्‍वर पृथ्वीको अवस्था अहिलेको जस्तै होस्‌ भन्‍ने चाहनुहुन्थ्यो?

अध्याय ३

परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो? (भाग २)

यदि परमेश्वर पृथ्वी सुन्दर बगैंचाजस्तो होस् भन्ने चाहनुहुन्थ्यो भने अहिले किन त्यस्तो छैन?

अध्याय ३

परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो? (भाग ३)

के मानिसजातिले संसारका समस्याहरू समाधान गर्न सक्छ?

अध्याय ४

येशू ख्रीष्ट को हुनुहुन्छ? (भाग १)

येशू एक असल व्यक्‍ति मात्र हुनुहुन्थ्यो भन्‍ने मानिसलाई तपाईं कसरी जवाफ दिन सक्नुहुन्छ?

अध्याय ४

येशू ख्रीष्ट को हुनुहुन्छ?(भाग २)

येशू र परमेश्वर बराबर हुनुहुन्छ भन्ने व्यक्तिलाई तपाईं कसरी जवाफ दिनुहुने थियो?

अध्याय ४

येशू ख्रीष्ट को हुनुहुन्छ? (भाग ३)

येशूले साहसका साथै कोमलता पनि कसरी देखाउनुभयो?

अध्याय ५

फिरौतीको बलिदान​—⁠परमेश्वरले दिनुभएको सबैभन्दा अनमोल उपहार (भाग १)

के विश्वासको काम गर्दैमा स्वतः उद्धार पाइन्छ?

अध्याय ५

फिरौतीको बलिदान—परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार (भाग २)

हजारौं वर्षअगाडिको कुनै एक व्यक्‍तिको मृत्युले अहिले हाम्रो जीवनलाई कसरी असर गर्न सक्छ?

अध्याय ६

मान्छे मरेपछि कहाँ जान्छ? (भाग १)

के उनीहरू अर्कै लोकमा बाँचिरहेका छन्‌? के उनीहरू नरकको आगोमा जलिरहेका छन्‌?

अध्याय ६

मान्छे मरेपछि कहाँ जान्छ? (भाग २)

के जन्मेपछि मर्नु प्राकृतिक नियम नै हो?

अध्याय ७

मरिसकेका प्रियजनहरूका लागि साँचो आशा (भाग १)

शोक गर्ने मान्छेहरू पुनर्जीवनमा विश्वास गर्दैनन्‌ भन्न मिल्दैन।

अध्याय ७

मरिसकेका प्रियजनहरूका लागि साँचो आशा (भाग २)

“मरिसकेकाहरू पुनर्जीवित हुन्छन्‌ भन्ने कुरा राम्रो सुनिन्छ। तर यसो हुन असम्भव छ” भन्ने व्यक्तिहरूलाई तपाईं कसरी जवाफ दिन सक्नुहुन्छ?

अध्याय ८

परमेश्‍वरको राज्य के हो? (भाग १)

असङ्‌ख्य स्वर्गदूतहरू भए तापनि परमेश्‍वरले किन मानिसहरूलाई नै स्वर्गबाट शासन गर्न रोज्नुभयो?

अध्याय ८

परमेश्‍वरको राज्य के हो? (भाग २)

यस राज्यले कस्ता उल्लेखनीय कामहरू गरेको छ? भविष्यमा यस राज्यले कस्ता कामहरू गर्नेछ?

अध्याय ९

के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं? (भाग १)

हामी अन्तको दिनमा बाँचिरहेका छौं भनेर विश्वास गर्न कसै-कसैलाई गाह्रो लाग्न सक्छ। यो संसारको अन्त हुन लागेको छ भन्ने कुरामा विश्वस्त बनाउने कस्ता प्रमाणहरू छन्‌?

अध्याय ९

के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं? (भाग २)

अन्तको दिनमा राम्रा कुराहरू हुनेछन्‌ भनेर बाइबलले बताउँछ।

अध्याय १०

स्वर्गदूतहरूले हामीलाई कस्तो प्रभाव पार्छन्‌? (भाग १)

के स्वर्गदूतहरू साँच्चै छन्‌? के दुष्ट स्वर्गदूतहरू पनि छन्‌? यी प्रश्नहरूको जवाफ पाउन यो अध्ययन निर्देशिका प्रयोग गर्नुहोस्।

अध्याय १०

स्वर्गदूतहरूले हामीलाई कस्तो प्रभाव पार्छन्‌? (भाग २)

तन्त्रमन्त्र गर्नुमा केही खराबी छ?

अध्याय ११

परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न? (भाग १)

परमेश्वर सर्वशक्तिमान्‌ हुनुभए तापनि खराबी र दुःखकष्ट हटाउनुभएको छैन। के सबै कुराको लागि उहाँ नै दोषी हुनुभएन र?

अध्याय ११

परमेश्‍वरले किन दुःखकष्ट हटाउनुहुन्‍न? (भाग २)

यस प्रश्‍नको स्पष्ट र चित्तबुझ्दो जवाफ धर्मशास्त्रले दिन्छ।