सीधै सामग्रीमा जाने

बाइबल अनुवादकहरू

 

तिनीहरूले बाइबलको मोल गरेएक झलक (विलियम टिन्डेल)

तिनले गरेको कामबाट तिनी बाइबललाई प्रेम गर्थे भनेर थाह हुन्छ। तिनको कामबाट हामीले आज पनि लाभ उठाइरहेका छौँ।

एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू

सोह्रौं शताब्दीका एक विज्ञ एलियास हुटरले दुईवटा उल्लेखनीय हिब्रू बाइबलहरू प्रकाशित गरे।