JW.ORG मा नयाँ के थपियो?

2024-06-04

जागा रहो!

बढ्‌दो अराजकता—यसबारे बाइबल के भन्छ?

जताततै अराजकता बढ्‌दै जानुको कारण के हो थाह पाउनुहोस्‌।

2024-06-03

जीवन र सेवा अभ्यास पुस्तिका

सेप्टेम्बर–अक्टोबर २०२४

2024-05-23

युवाहरू सोध्छन्‌

डेटिङ गर्दा मैले कुन कुरा मनमा राख्नुपर्छ?

सम्बन्ध अघि बढ्‌दै जाँदा तपाईँले मनमा राख्नुपर्ने तीन वटा कुरा।

2024-05-22

बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

म कहाँ आशा पाउन सक्छु?

एउटा भरपर्दो स्रोतले अहिले तपाईँको जीवन राम्रो बनाउनुका साथै भविष्यको सुन्दर आशा पनि दिन्छ।

2024-05-20

मौलिक गीत

साँच्चैको जीवन

भविष्यको आशामा मनन गर्दा हामी कठिन परिस्थितिको सामना गर्न बल पाउँछौँ।

2024-05-16

जागा रहो!

अचेल मानिसहरू किन शिष्ट व्यवहार गर्दैनन्‌?—⁠यसबारे बाइबल के भन्छ?

शिष्टचार दिनप्रति हराउँदै गइरहेको छ। बाइबलले यसको कारण बताउँछ अनि आफ्नो बोली र व्यवहारलाई शिष्ट बनाउनेबारे भरपर्दो सुझाव दिन्छ।

2024-05-15

यहोवाको साथी बनौँ—अभ्यास सामग्री

यहोवा हाम्रो बुबा हुनुहुन्छ

यहोवा हामीले उहाँलाई आफ्नो बुबा ठानेको चाहनुहुन्छ।

2024-05-12

युवाहरू सोध्छन्‌

धूम्रपान र भेपिङबारे मैले के थाह पाउनुपर्छ?

सेलिब्रेटी वा तपाईँका साथीहरूले चुरोट तानेको वा भेपिङ गरेको देख्दा रहरलाग्दो लाग्न सक्छ। यसका कस्ता खतराहरू छन्‌ र यसको प्रयोगबाट कसरी जोगिने भन्‍नेबारे थाह पाउनुहोस्‌।